Birendranagar Municipality

समाचार

मतगणना जारी : सुर्खेतमा एमालेको अग्रता

१ जेठ, सुर्खेत । प्रदेश नं ६ को प्रस्तावीत राजधानी सुर्खेतमा नेकपा एमालेले अग्रता लिएको छ । आठ ओटा स्थानीय तहको मत गणनामा एमालेले पाँच स्थानमा अग्रता लिएको छ । नेपाली काँग्रेसले दुइ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले एक स्थानमा अग्रता लिएको…

राजीनामा दिने प्रधानमन्त्रीको घोषणा

राजीनामा दिने प्रधानमन्त्रीको घोषणा

सेरोफेरो१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता भित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा उनले जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने बताएका हुन । जेठ ४ गते…

देशभरीको चुनाबी परिणाम : एमालेको अग्रता

सेरोफेरो १ जेठ, सुर्खेत । देशभरीको मतपरिणाम आइरहँदा हालसम्म नेकपा एमाले ले ४ स्थानमा सफलता हात पारेको छ भने नेपाली काँग्रेसले १ स्थानमा बिजय हाँसील गरेको छ ।     डोल्पा र मनाङ जिल्लामा एमाले चार स्थानमा बिजयी भएको छ ।…

प्रदेश नं ६ का अहिले सम्मका बिजयीहरु

सेरोफेरो १ जेठ, सुर्खेत । बैशाख ३१ मा सम्पन्न स्थानीय तहकोे प्रदेश नं ६ को हाल सम्मको मत परिणाम अपडेट । सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १ मा माओवादी केन्द्रको तर्फवाट अध्यक्षमा नवराज कार्की र उनको प्यानल बिजयी…

कालिकोटमा प्रहरीको गोलिले एक जनाको ज्यान गयो

सेरोफेरो१ जेठ, सुर्खेत । कालिकोटमा आइतबार साँझ प्रहरी र मतपेटिका जफत गर्न आएका विप्लव समूहबीचमा भिडन्त हुँदा एकको मृत्यु भएको छ । भिडन्तमा नरहरीनाथ गाउँपालिका ६ का ४३ वर्षीय नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धनरुप बटालाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय…

स्थानीय तहको निर्वाचन सम्पन्न

स्थानीय तहको निर्वाचन सम्पन्न

सेरोफेरो ३१ बैशाख, सुर्खेत । स्थानीय तहको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएको छ । जननिर्मित नेपालको संविधान बमोजिम संघीयता कार्यान्वयनको पहिलो खुट्किलोको रुपमा स्थानीय तहको निर्वाचनलाई हेरिएको थियो । निर्वाचनमा व्यापक जनसहभागीता रहेको छ । निर्वाचन आयोगका अनुसार ७० प्रतिशत मत खसेको छ…

मुगुमा झडप, प्रहरीद्वारा हवाई फायर

सेरोफेरो ३१ बैशाख, मुगु । मुगुमा मतदानका क्रममा झडप भएको छ । खत्याड गाउँपालिका वडा नम्वर ८ को सरस्वती प्रा.वि. मतदान केन्द्रमा मतदाता परिचयपत्र नल्याएको व्यक्तिले जवरजस्ती मतदान गर्न खोज्दा झडप भएको हो ।   झडप लगत्तै स्थानीय बासिन्दाले माथिबाट ढुंगामुढा प्रहार गरेका…

निर्वाचन उत्सव (फोटो फिचर)

निर्वाचन उत्सव (फोटो फिचर)

सोरोफेरो ३१ बैशाख, सुर्खेत । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार विहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचनमा जनसहभागीता उत्साहजनक देखिएको छ ।…

फैैसला गर्ने दिन आज

सेरोफेरो३१ बैशाख, सुर्खेत । स्थानीय तहको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत आज प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा मतदान हुँदैछ । निर्वाचन तालिका बमोजिम बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान हुनेछ । मुलुक संघीयतामा प्रवेश गरेपछि यो पहिलो निर्वाचन हो…

राष्ट्रपतिको सन्देश : निर्वाचन सफल पार्नुस् !

राष्ट्रपतिको सन्देश : निर्वाचन सफल पार्नुस् !

सेरोफेरो३० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आव्हान् गरेकी छन् । आम मतदाताको नाममा राष्ट्रपतिको कार्यालयबाट उक्त सन्देशमा जारी गरिएको हो । सन्देशमा भनिएको छ– ‘नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भएपश्चात् हुन…