सेरोफेरो२ जेठ, सल्यान । ढोरचौर गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्षको मत बराबर भएपछि गोलाप्रथाबाट अध्यक्ष चयन गरिएको छ । नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले तीन सय २१ मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो ।
सेरोफेरो२ जेठ, ललितपुर । मुलुककै राजधानी रहेको काठमाडौं उपत्यकामा नेकपा एमालेले पहिलो खाता खोलेको छ । ललितपुरको महाँकाल गाउँपालिका अध्यक्षमा एमालेका रामचन्द्र दाहालको जितपश्तचात् एमालेले विजयी शुरुवात गरेको हो । उनले दुई हजार ८० मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली…
सेरोफेरो२ जेठ सुर्खेत । डोल्पा र मुस्ताङ जिल्लाका सबै स्थानिय तहको मतगणनाको अन्तिम परिणाम आइसकेको छ । दुवै जिल्लाको १० वटा स्थानिय निकायमा ४ स्थानमा एमालेले विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ३, माओवादी केन्द्रले २ र १ स्थानमा स्वतन्त्र…
सेरोफेरो२ जेठ, सुर्खेत । बैशाख ३१ मा प्रदेश नं. ३, ४ र ६ मा सम्पन्न स्थानिय तहको निर्वाचनको परिणाम आइरहेको छ । मंगलबार दिउंसो १२ बजे सम्म नेपाली कांग्रेस पहिलो र नेकपा एमालेले दोस्रो स्थानमा विजेता हासिल गरेका छन् । नेकपा माओवादी केन्द्रले…
सेरोफेरो२ जेठ, सल्यान । सल्यान जिल्लाका ९ वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रले १२, नेपाली काँग्रेसले ४ र नेकपा एमालेले ७ वटा वडामा विजय हासिल गरेका छन् । माओवादी…
सेरोफेरो २ जेठ, दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका नगेन्द्र मल्ल विजयी भएका छन् । मल्लले नेकपा एमालेका मान बहादुर विष्टलाइ ११८ को मतअन्तरले पराजित गरेका छन् । उनले दुइ हजार ७८७ मतका साथ विजयी भएका हुन् । एमालेका…
सेरोफेरो२ जेठ, जाजरकोट । शिवालय गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका नरेन्द्र शाही विजयी भएका छन् । शाहीले नेपाली काँग्रेसका खड्ग विसीलाई दुई सय ७० मतअन्तरले पराजित गरेका थिए । नेपाली काँग्रेसका गीता शाहीलाई तीन सय मतले पछाडी पार्दै उपप्रमुखमा एमालेकै कुमारी थापा…
सेरोफेरो२ जेठ, सुर्खेत । प्रदेश ६ को केन्द्रको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेका गंगाराम सुनार विजयी भएका छन् । उनले नेपाली काँग्रेसका नवल गिरीलाई पराजित गरी वडाअध्यक्षमा विजयी भएका हुन् । सुनारले ११०२ मत प्राप्त गरी विजय…
सेरोफेरो२ जेठ, सुर्खेत । प्रदेश ६ का १० जिल्लाका जिल्ला सदरमुकामको ताजा मतपरिणाम यसप्रकार रहेको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेतनेपाली काँग्रेस, देवकुमार सुवेदी : ७९८नेकपा एमाले, वालाराम शर्मा : ८३१माओवादी केन्द्र, रत्नबहादुर गाहा : ६०८ नारायण नगरपालिका, दैलेख
सेरोफेरो २ जेठ, रुकुम । मुसिकोट नगरपालिका वडा नं १ मा काँग्रेसका बीरवल के.सी, वडा नं २ मा काशिराम खड्का, वडा नं ३ मा लोक बहादुर के.सी र १२ मा प्रेम बहादुर वली विजयी भएका छन् । माओवादी केन्द्रबाट मुसिकोट नपा वडा नं. ४ मा…