Birendranagar Municipality

समाचार

फुटपाथ व्यापारीको विजोग, उचित व्यवस्थापन गर्न माग

फुटपाथ व्यापारीको विजोग, उचित व्यवस्थापन गर्न माग

१३ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने र फुटपाथमा व्यापार गर्ने व्यापारीहरुको सामान नगरपालिकाले नियन्त्रणमा लिन थालेको छ । आज नगरको मुख्य स्थानहरुमा यस्तै दृश्य देखियो । नगरपालिकाको गाडी देख्नासाथ फुटपाथका व्यावसायीको भागभाग भएको थियो ।   बजार एवं…

प्रदेश ६ को नाम कर्णाली, स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर

प्रदेश ६ को नाम कर्णाली, स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर

१२ फागुन । प्रदेश ६ को नाम कर्णाली र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर तय गरिएको छ । शनिबार बसेको प्रदेश सभाको चौथो बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानीको विषय दुई तिहाईभन्दा बढी मतबाट टुंगो लगाएको हो ।   वैठकमा नेकपा एमाले संसदीय दलका नेता…

यसरी उठाए मुख्यमन्त्रीले नालीबाट फोहर (फोटो कथा)

यसरी उठाए मुख्यमन्त्रीले नालीबाट फोहर (फोटो कथा)

१२ फागुन । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो' भन्ने नाराका साथ शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।   नगर सरसफाई कार्यक्रममा प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु, प्रदेश सचिवलगायत…

प्रदेश ६: 'कर्णाली' कि 'भेरी-कर्णाली' राजधानी 'सुर्खेत' कि 'जुम्ला'?

प्रदेश ६: 'कर्णाली' कि 'भेरी-कर्णाली' राजधानी 'सुर्खेत' कि 'जुम्ला'?

१२ फागुन । प्रदेश ६ को नाम के हुन्छ होला ? स्थायी राजधानी कहाँ हुन्छ होला? सबैलाई कौतुहलको विषय बनेको छ । यद्धपी बाम गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र माओवादी केन्द्रले नाम र राजधानीका बारेमा यसअघि नै टुंगो लगाइसकेका छन् । दुबै दलले…

मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

११ फागुन । नेकपा एमालेले मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने जिम्मा ओलीलाई दिएको हो ।  बाम गठबन्धनको बहुमत देखाएर ओली…

यस्ता छन् आजका मन्त्रिपरिषद निर्णय

यस्ता छन् आजका मन्त्रिपरिषद निर्णय

११ फागुन । केपी ओली सरकारले हाल कायम रहेका ३१ मन्त्रालयलाई एक आपसमा गाभेर केन्द्रमा १७ मन्त्रालय बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो । यस निर्णयश्चात् अब सघीय नेपालमा प्रधानमन्त्रीको कार्यालयसहित १८ मन्त्रालय…

यस्ता छन् प्रदेश सुरक्षित बनाउने ४० सुत्र

यस्ता छन् प्रदेश सुरक्षित बनाउने ४० सुत्र

१० फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिंगो प्रदेशलाई सुरक्षित बनाउन ४० बुँदे कार्यपत्र तयार गरेको छ । मन्त्रालयले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यपत्र सार्वजनिक गरेको हो ।   कार्यपत्रले प्रदेश ६ का मुख्य सडकहरु तथा संवेदनशील स्थानहरुमा आवश्यक सुरक्षा…

काँग्रेसको विधान र नेतृत्व परिवर्तन गर्न दबाब

काँग्रेसको विधान र नेतृत्व परिवर्तन गर्न दबाब

१० फागुन । नेपाली काँग्रेसका पूर्वसांसद र युवा नेताले पार्टीको विधान र नेतृत्व परिवर्तन गर्न दबाब पार्टी नेतृत्वलाई दबाब दिन अभियान सञ्चालन गर्ने भएका छन् । नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा पूर्व सञ्चार राज्यमन्त्री पुस्करनाथ ओझाको सक्रियतामा बिहिबार काँग्रेस मुख्यालय सानेपामा एक पत्रकार…

यी हुन् एमाले र माओवादीको भागमा परेका मन्त्रालय

यी हुन् एमाले र माओवादीको भागमा परेका मन्त्रालय

१० फागुुन । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँट गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार भएको छलफलमा मन्त्रालय भागवण्डाको टुंगो लागेको हो । जस अनुसार एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा…

दैलेखमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

दैलेखमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

१० फागुन । दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाईते भएका छन् । दैलेख सदरमुकामदेखी माहाबु गाउपालिकाको गैंडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा बिहिबार दुर्घटना भएको हो ।   लु १ ज ३५३२ नम्बरको जीप…