Birendranagar Municipality

समाचार

Chingad Gaupalika

दृश्य

Bheriganga Municipality

विश्व

  • नेपालकी १८ वर्षीया सपना रोका बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

    ९ मंसिर । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।   बिबिसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले…

  • नेपाल कोभिड-१९ प्रभावित देशहरु मध्ये ३४औँ स्थानमा

    २५ कार्तिक । विश्वभरि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्याको आधारमा नेपाल ३४ औं स्थानमा परेको छ ।   विश्वभर सङ्क्रमितको संख्या पाँच करोड नाघ्दा नेपाल ३४ औं स्थानमा परेको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नजिक पुग्न लागेको स्वास्थ्य मन्त्रालयले…

  • डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी

    २३ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा जो बाईडन निर्वाचित भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन २०२० को अमेरिका राष्ट्रपतिमा बिजयी भएका हुन् ।   सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका…

  • अमेरिका निर्वाचन मतगणना परिणामः ट्रम्प भन्दा बाइडन अगाडी

    २१ कार्तिक । अमेरिकामा भएको मतगणनामा राष्ट्रपति ट्रम्पलाई पूर्ण उपराष्ट्रपति बाईडनले पछि पारेका छन् । ५० मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।   अमेरिकामा मतगणना जारी रहँदा…

  • आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक, २० गिगाबाइटको सिनेमा ४५ सेकेन्डमै डाउनलोड हुने

    २८ असाेज । एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो।   एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको जनाएको छ। 'हामीले…

Khanepani Krayalaya Surkhet

समाज

आश्चर्य

  • कुकुरले सुँघेरै पत्ता लगाउँछ कोरोना संक्रमण!

    फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा कोरोना संक्रमित यात्रु पत्ता लगाउन तालिमप्राप्त कुकुर। तस्बिर: न्यूयोर्क टाइम्स   ८ असाेज । फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा जम्मा १० सेकेन्डमै यात्रुहरूको कोरोना परीक्षण हुने भएको छ। रोचक कुरा त, यो परीक्षण गर्न यात्रुको मुखबाट स्वाब झिकिरहनु पर्दैन।   तपाईंहरूलाई…

  • महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा लिलाम

    ६ भदौ । महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम बिक्री भएको छ ।   बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बढाबढमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् ।   यद्धपी इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा…

  • चितवन मेडिकल कलेजमा जन्मियो ५ केजीको बच्चा

    २६ साउन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्।   मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्। तत्कालै भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा…

  • डेढ वर्षीय छोरालाई हेर्दाहेर्दै ‘चितुवाले लग्यो’

    २२ साउन । बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका कृष्णमाया राना छोरासँग घरको पिँढीमा बसिरहेकी थिइन्। डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो। कृष्णमाया आत्तिइन्,चिच्याइन्। तर केही सीप लागेन।  …

  • चिडियाखानामा मान्छे नआएपछि दस वर्षमा पहिलोपटक पान्डाले गरे सम्भोग

    तस्बिर: हङकङ ओसन पार्क २६ चैत । यिङ–यिङ र ले–ले बीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो।   आफ्नो प्राकृतिक बासस्थानबाट टाढिएपछि मनमा संसर्गको हरक नै आउन छाडेको हो कि! वा, यो पनि हुनसक्छ, मनमा हरक जागे पनि दिनरात पछ्याइरहने सयौं…

Bird_Flu_Krishi_Mantralaya
Gurbhakot Municipality
Simta Gaupalika
Gurans Gaupalika

बाल उद्यान

बालबालिका सेतो कपडा हुन्, जसमा सकारात्मक र जीवनमूखी रंग भरौ : प्रधानमन्त्री

बालबालिका सेतो कपडा हुन्, जसमा सकारात्मक र जीवनमूखी रंग भरौ : प्रधानमन्त्री

फाईल तस्विर २९ भदौ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा आलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले अभिभावकहरुमा अपिल गर्दे भनेका छन् – "बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्दछ । बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ । तसर्थ सिर्जनाका आधारभूमि हाम्रा यी बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत् सकारात्मक ज्ञान सम्प्रषेण गर्नु पर्दछ ।"   सन्देशमा भनिएको छ "सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार…

बालबालिकाको भविष्य प्रति राष्ट्रपतिको चासो

बालबालिकाको भविष्य प्रति राष्ट्रपतिको चासो

फाईल तस्विर २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य अनिश्चित भएको प्रति चासो…

अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

२५ भदौ । सरकारले अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयहरूलाई अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री…

बैकल्पिक कक्षालाई मान्यता दिइने

बैकल्पिक कक्षालाई मान्यता दिइने

१९ भदौ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट हुने शिक्षण सिकाईलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ।…

 एसईईको नतिजा सोमबार सार्वजनिक

  एसईईको नतिजा सोमबार सार्वजनिक

१ भदौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको…

place your ads here

घुमफिर

place your ads here

कला

म्युजिक भिडियो ‘बहिनी’ सार्वजनिक

३ कार्तिक । कारुणिक कथाले भरिएको म्युजिक भिडियो बहिनी सार्वजनिक भएको छ । पछिल्लो समयमा चर्चित कलाकार जिबी चिरनको मुख्य अभिनय रहेको उक्त भिडियो नवदुर्गाको अवसरमा सार्वजनिक गरिएको हो ।   आइतबार रिलिज भएको उक्त गीतमा लोकप्रिय गायक हेमन्त कान्छा रसाइलीको स्वर अनि संगीत रहेको छ। भने यसमा सर्जक सतिश अधिकारीको शब्द रहेको छ। भिडियोमा पछिल्लो समयका लोकप्रिय कलाकार चिरञ्जीवी सापकोटा (जीवी चिरन), समीक्षा पोखरेल, सुजन बम, अर्जुन बिक, निना बुढाथोकी लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ ।   गीतकार अधिकारीकै परिकल्पनामा बनेको…

place your ads here

सेरोफेरो T.V.

place your ads here